\[ \DeclareMathOperator{\Q}{Q} \DeclareMathOperator{\Aut}{Aut} \]

Nepal Algebra Project (NAP) / नेपाल बीज-गणित परियोजना

COURSE YEAR 2018

Introduction of the courses - 2018

This is a proposal for the organization of a course on Fields and Galois Theory at the Master of Philosophy (M.Phil) and master level (M.Sc.) at Tribhuvan University, Kirtipur, Kathmandu, Nepal.

The project has a span of six years starting with the summer of 2016, ending with the summer of 2021. Each of the six years one course of 50 hours will be offered at Tribhuvan University by several lecturers from developed countries.

The course will last 10 weeks (five hours each week) starting the second week of May, ending by the end July. It will be divided into five modules, each of two weeks. Every module will be taught by a different lecturer according to a rigid schedule that is outlined in course module menu.


त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाडौँ, नेपालमा बिज्ञान संकाय तर्फको गणित विभाग अन्तर्गत स्नातकोत्तर तथा दर्शनशास्त्रमा अध्धयन गर्ने विद्यार्थीहरुलाई, फिल्ड तथा गाल्वा सिद्दान्त विषयमा शिक्षा प्रदान गर्ने हेतुले यो परियोजना प्रस्ताव गरिएको छ |

छ वर्ष सम्म चल्ने यो परियोजना जेष्ठ २०७३ वाट सुरु भएर जेष्ठ २०७९ मा अन्त्य हुनेछ | यस अवधिको प्रत्येक वर्षमा, विकसित मुलुकका प्राध्यापकहरुले हप्ता को ५ घन्टाको दरले १० हप्ता (५० घण्टा ) सम्म माथि उल्लेखित विषय प्राध्यापन गराउने छन् |

विषयलाई ५ अध्यायमा विभाजन गरिएको छ र प्रत्येक अध्याय २ हप्ता (१० घण्टा) सम्म सम्बन्धित प्राध्यापकले दिइएको समयतालिका अनुसार प्राध्यापन गराउने छन् | विशेष परिस्थिति वाहेक, अन्य समयमा समयतालिका हेरफेर हुने छैन |