Fields and Galois Theory multiple hands course in Nepal

2016 - 2021

2020 Edition
Introduction of the Courses

This is a course on Fields and Galois Theory at the Master of Philosophy (M.Phil) and master level (M.Sc.) at Tribhuvan University, Kirtipur, Kathmandu, Nepal.

The project has a span of six years starting with the summer of 2016, ending with the summer of 2021. Each of the six years one course of 50 hours will be offered at Tribhuvan University by several lecturers from developed countries.

The course lasts 10 weeks (five hours each week) . It is divided into five modules, each of two weeks. Every module is taught by a different lecturer according to a rigid schedule.


त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाडौँ, नेपालमा बिज्ञान संकाय तर्फको गणित विभाग अन्तर्गत स्नातकोत्तर तथा दर्शनशास्त्रमा अध्धयन गर्ने विद्यार्थीहरुलाई, फिल्ड तथा गाल्वा सिद्दान्त विषयमा शिक्षा प्रदान गर्ने हेतुले यो परियोजना लागु गरिएको छ |

छ वर्ष सम्म चल्ने यो परियोजना जेष्ठ २०७३ वाट सुरु भएर जेष्ठ २०७९ मा अन्त्य हुनेछ | यस अवधिको प्रत्येक वर्षमा, विकसित मुलुकका प्राध्यापकहरुले हप्ता को ५ घन्टाको दरले १० हप्ता (५० घण्टा ) सम्म माथि उल्लेखित विषय प्राध्यापन गराउने छन् |

विषयलाई ५ अध्यायमा विभाजन गरिएको छ र प्रत्येक अध्याय २ हप्ता (१० घण्टा) सम्म सम्बन्धित प्राध्यापकले दिइएको समयतालिका अनुसार प्राध्यापन गराउने छन् | विशेष परिस्थिति वाहेक, अन्य समयमा समयतालिका हेरफेर हुने छैन |